Friday, June 9

काेरोना संक्र’मण देखिए’को १ सय ६२ देशमध्ये नेपाल’मात्र हरियो सूची’मा, हेर्नुहोस्

March 17, 2020 2194

चीनको वुहा’नबाट सुरु भएको कोरोना भाइ’रस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ ।यस्तै जापानको योकोहामा बन्दरगा’हमा पुगेको पानीज’हाजमा पनि कोरोनाको स’ङ्क्रमण भेटिए’को छ ।

यी सबैमध्ये नेपालमा मात्रै का’रोना देखि’एका शत प्रतिशत बि’रामी निको भएका छन् र थप अरुमा को’रोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ ।कोरो’नाका कारण अहि’लेसम्म एक लाख ८२ ह’जार सात सय ६४ जनामा कोरोना सङ्क्र’मण पुष्टि भएको छ ।

सात हजार एक सय ७४ जनाको ज्या’न गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जना’मध्ये नेपा’लमा सङ्क्र’मण देखिएका एक जना पनि निको भइस’केको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

कोरोनाको तथ्याङ्क दिइर’हेको वल्ड्रोमिट’रले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेस’म्म को’रोना सङ्क्रमण देखि’एका व्यक्ति नि’को भएकाे र अरु सङ्क्र’मित नभएकाे’ उल्लेख गरेको छ ।

यसअघि म’काउ, जिब्राल्टार लगा’यतका दे’शलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले को’रोना प्रभावित देशमा नेपा’ल मात्र नयाँ कोरोना सङ्क्रमि’त नभेटि’एकाे देश भएकाे हाे ।

कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्र’मित भेटिएको वा यसअ’घि सङ्क्र’मण भेटि’एका व्यक्ति’काे ज्या’न गएको भए पनि नेपाल’मा दोस्रो व्यक्तिमा सङ्क्र’मण देखिएको छैन । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्