पछिल्लो समय सामाजि’क संन्जालमा रातारात भाइ’रल बनिरहेको नाम हो,अमित कुमार राई उर्फ जन्तरे मामा । बिभिन्न सामाजिक संन्जालहरुमा भेटिए अर्का नाराय’ण गोपाल भन्ने टाईट’लमा भि’डियोहरु सार्वजनिक हुन् थाले पछि उनि राता’रात भाइर ल बनेका हुन् ।
पाँचथरको फिदिममा जन्म लिए’का उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङ’को पथरी शनिश्चरे नगरपालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रु’ची राख्ने उनको प्रतिभा दर्श’क श्रोता सम्म पुग्न निक्कै कठिन थियो ।
उमेरमा गाउँ घर’मा हुने सासकृ’तिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बना’उथे । उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची रा’ख्दथे रे ।
त्यहि भएर पनि होला उनलाई ‘भेटिए अर्का नारायण गोपाल’ भन्ने टाइटल दिएको ।यति’बेला उनको आवा’जले देश तथा विदेशमा रहनुहुने नेपालीहरु बाट निक्कै’नै चर्चा पाउन थालेको छ । भाइरल जन्तरे मामा गायनमा मात्र नभएर अभिन’यमा पनि धेरै राम्रो प्रति’भा तलको भिडियोमा देख्न सकिन्छ । – स्कट नेपाल
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्