Wednesday, August 10

भाइरल जन्तरे मामाको घरमा मध्यरातमा यति धेरै रमाइलो ,अभिनयमा पनि दमदार (भिडियो सहित)

October 8, 2020 844

पछिल्लो समय सामाजि’क संन्जालमा रातारात भाइ’रल बनिरहेको नाम हो,अमित कुमार राई उर्फ जन्तरे मामा । बिभिन्न सामाजिक संन्जालहरुमा भेटिए अर्का नाराय’ण गोपाल भन्ने टाईट’लमा भि’डियोहरु सार्वजनिक हुन् थाले पछि उनि राता’रात भाइर ल बनेका हुन् ।

पाँचथरको फिदिममा जन्म लिए’का उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङ’को पथरी शनिश्चरे नगरपालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रु’ची राख्ने उनको प्रतिभा दर्श’क श्रोता सम्म पुग्न निक्कै कठिन थियो ।

उमेरमा गाउँ घर’मा हुने सासकृ’तिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बना’उथे । उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची रा’ख्दथे रे ।

त्यहि भएर पनि होला उनलाई ‘भेटिए अर्का नारायण गोपाल’ भन्ने टाइटल दिएको ।यति’बेला उनको आवा’जले देश तथा विदेशमा रहनुहुने नेपालीहरु बाट निक्कै’नै चर्चा पाउन थालेको छ । भाइरल जन्तरे मामा गायनमा मात्र नभएर अभिन’यमा पनि धेरै राम्रो प्रति’भा तलको भिडियोमा देख्न सकिन्छ । – स्कट नेपाल

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्