Tuesday, December 5

प्रकाश सपुत र बर्षासंग दोहोरीमा छमछमी नाचे राजेश हमाल ,अन्तरबार्तामै चल्यो हमालको कमेडी (भिडियो सहित)

October 8, 2020 1281

नेपाली चलचित्र जगतका महा’नायक राजेश हमालले दोहोरी गीत खेलेका छन।उनि रहेको उक्त गीतमा चर्चि’त मोडल तथा गायक प्रकाश सपुत र बर्षा सिवा’कोटी रहेका छन।

दोहोरीमा हमाल खासै देखि’एका भने छैनन्।गीतमा देवी घर्ती र प्रकाश पराजुली ले आवाज दिएका थिए।सुटिङ्गमा हमालले निकै रमा’ईलो गरे।

राजेश हमाल संग एता प्रकाश सपूत’ले पनि जिस्कदै भने म पनि तपाईको डाइलग बोल्छु नि तर हमामाले च्या’लेंस दिदा प्रकाश सपूतले सकेनन डाइलग बोल्न,उनि अक्क न बक्क भए।

राजेश हमालले दोहो’री गीत निकै मन पर्ने भन्दै आफुले खेलेको गीत हिट हुने पक्का दावी समेत गरे।हेरौ यो बिशेष कुराका’नी र राजेश हमालको नया जोक्सहरु !
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्