Friday, September 22

नेपालमा संक्रमित संख्यामा नयाँ रेकर्ड, आज झन् धेरै थपिए संक्रमित

October 8, 2020 1516

मुलुकमा थप ४ हजार ३ सय ६४ जनामा को’रोना भाइर’स कोभिड १९ संक्रम’णको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका अ:नुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपा:लमा संक्रमित’को कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

काठमाडौं उपत्य:कामा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ४० संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयमा आयोजित पत्रकार सम्मे:लनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठ’माडौं उपत्यकामा २ हजार ५ सय ४० संक्र’मित थपिएका हुन् ।

जसमध्ये काठ’माडौंमा मात्र २ हजार ८५ जना संक्र’मित थपिएका छन् भने ललितपुरमा ३ सय २० जना संक्र’मित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ३५ जना संक्र’मित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्र’मितको कुल संख्या ३६ हजार १ सय ६३ पुगेको छ । यस’मध्ये काठमाडौमा २८ हजार ९ सय २, ललितपुरमा ३ हजार ७ सय ५३ं जना र भक्तपु’रमा २ हजार ९ सय ३९ जना संक्रमित छन् । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्