Sunday, September 24

७ वर्षीया बालि कालाई ज;बर्जस्ती कर’ णी गर्न खोज्दा बाटो हिँड्नेले देखेर युवकलाई पि ‘ट्दै प्रहरीमा बुझाए, भिडियो भयो भाईरल

October 8, 2020 579

७ वर्षीया बालिकामाथि ब’लात्कारको प्रयास गरेको आरो’पमा काठमाडाैंबाट एक ४ पुरूष प’क्राउ परेका छन् ।

बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्वर महा’देवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकै बालिकामाथि ब’लात्का’रको प्रयास गरेको आरो’पमा दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक प’क्राउ परेका हुन् । स्थानीयले देखेपछि ती बालिकाको उ:द्दार गरिएको थियो ।

बालिकाको उद्दार:पछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्र’हरीलाई बुझाएका थिए । महान’गरीय प्र’हरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरलेका अनुसार विकमाथि थप अ’नुसन्धान भइरहेको छ ।

बालिकालाई मेडिकल गर्न पठाइएको छ । सामाजिक सन्जालमा उन’लाई नियन्त्र’णमा लिइए’को भिडि’यो भाइरल भएको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्