Sunday, September 24

७ वर्षीया बालिकालाई

October 8, 2020 522

७ वर्षीया बालिकामाथि ब’लात्का’रको प्रयास गरेको आरो’पमा काठमाडाैंबाट एक ४ पुरूष प’क्राउ परेका छन् ।

बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्वर महा’देवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकै बालिकामाथि ब’लात्का’रको प्रयास गरेको आरो’पमा दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक प’क्राउ परेका हुन् । स्थानीयले देखेपछि ती बालिकाको उ:द्दार गरिएको थियो ।

प्रतिकृया दिनुहोस्