Thursday, February 25

आज डलरको भाउ बढेसँगै अन्य देशको मुद्राको भाउ पनि बढ्यो , हेर्नुहोस्

March 17, 2020 1299

सोमबार घटेको अमे’रिकी डलर मंगल’बार फेरि बढेको छ । अमेरि’की डलरसँगै खाडीका देश’का मुद्रा पनि बढेको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिद’दर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा तोकेको छ ।

हिजो डलर एककोे खरिद’दर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको थियो । साउदी रि’याल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्री’दर ३१ रुपैयाँ ७४ पैसा तो’केको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो ।

कतारी रियाल १ को ख’रिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरि’ददर ३२ रुपैयाँ ३३ पैसा र बिक्री’दर ३२ रुपैयाँ ४९ पैसा रहेको थियो । यस्तै, आज ओ’मानी रियाल १ को खरिद’दर ३०८ रुपैयाँ ४१ पैसा तोके’को छ । हिजो खरिददर ३०८ रुपैयाँ ३७ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पै’सा तोकेको छ । हिजो खरि’ददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहे’को थियो । मलेसि’यन रिंगिट १ को खरि’ददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोके’को छ ।

हिजो पनि खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्री’दर २७ रुपैयाँ ६५ पैसा नै रहेको थियो । कोरि’यन वन १ सयको खरिद’दर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तो’केको छ । हिजो ख’रिददर ९ रुपैयाँ ७१ पैसा र बि’क्रीदर ९ रुपैयाँ ७६पैसा तो’केको थियो ।

कुवेती दिनार १ को खरि’ददर ३८३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६८ पैसा तोके’को छ । हिजो ख’रिददर ३८१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४३ पैसा तोकि’एको थियो ।

यस्तै आज बह’राइन दि’नार १ को खरिदद’र ३१३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३८ पैसा तोके’को छ । हिजो ख’रिददर ३१२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ७३ पैसा रहे’को थियो ।

प्रतिकृया दिनुहोस्