October 8, 2020 1536
चर्चित लोक गायिका शान्ति श्री परियार र ऋषिराम खड्का’को गित ‘ढुंगा लाग्यो पहिलो गासैमा’ सार्वजनिक भएको छ ।
माया पिरतीमा पारि’वारिक बाधा आई’परेपछि सृजना हुने परिस्थितिको कथामा केन्द्रित उक्त गितमा शब्द लय ऋषिराम खड्काको रहेको छ । भने स्वर स्वयं खड्का र शान्ति श्री परि’यारले दिएका छन् ।
प्रिन्शा इन्टरटेन मार्फत भर्खरै बजारमा आएको उक्त गितको फिच’रिङ मोडल आयुष्मा कार्की र ऋषिराम खड्का’ले गरेका छन । मदन खड्काको निर्दे’शनमा बनेको म्युजिक भिडि’योको छायांकन हरिस महराले गरेका हुन् ।
तरंग डिजि’टल स्टुडियोमा रेकर्ड गरिए’को गितको मिक्सिंग गायक तथा मोडल जय देवकोटा र रामदीप राम्जा’लीले गरेका थिए । भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्