मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन । आम्दानी बढ्नेछ । कृषि’क्षेत्र वा घरपरिवारमा देखि’एका चुनौतीको निवा’रण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबा’ट सम्मान प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । पठन–पाठनमा प्रगति हुनेछ । वि’शेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचा’रले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन । लगन:शीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भाव’नाको विकास हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वा’दिष्ट भोजनको आनन्द पा’इएला । विग’तको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्ति’त्वलाई भेट्ने मौका आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्न सक्छ । व्यवसाय:मा थप लगानी ब:ढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशि:क कामकाजमा पनि भनेजस्तो फाइ’दा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आ’लस्य, डर र चिन्ताले जरो गाड्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –साझे’दारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साध:नहरू जुट्नेछन । परिवारजनका आवश्यकता पूरा हुनेछन । दिगो फाइ:दाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका काम:बाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –दाम, इनाम र प्रतिष्ठा कमा:उने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्य:जनको सहयोग प्राप्त हुनेछ । भूमि, वा:हन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्या:पारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावि’त तुल्याउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज अनावश्यक र फजुलका कुरा:कानीमा समय बिताउनु राम्रो हुँदैन । सामा:जिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूप:छाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताक:ता वैरा:ग्यका भावना मँडारिन सक्छन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –काम बिग्रने भयले सताउला । का:ममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवा:रजनले पनि सहयोग:का लागि तत्परता देखाउनेछन । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । साना:तिना काम र घरेलु समस्या’मा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवार:जनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनु:का साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मा:न पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्याव:सायिक काम सम्पादन हुनेछन । घरायसी प्रयोजनका सुखसुविधाका सा:माग्रीको किनमेल गरिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –शत्रु र प्रतिद्वन्द्वी:को योजना र चल:खेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फा:इदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकि:या अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्या:लाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन । कामको चाप बढ्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सन्तति, भाइबहिनी र परिवा:रका सद:स्यसँग आत्मी:य सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साध:न प्राप्तिको योग छ । आतिथ्य:पूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पा:दन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –मातृध’नको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फा’इदा होला । बिग्रिए’को सम्बन्ध र विगत’का कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापि:ताको सहयोग प्राप्त होला । कृषि–चौपाया:बाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।
प्रतिकृया दिनुहोस्