Friday, September 22

चर्चित दोहोरी गायिका कल्पना दाहालको दशैं गीत सार्बजनिक (भिडियो सहित)

October 8, 2020 5365

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दो’होरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एक’पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजा’रमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालि’हरुको महान् पर्व वडा दशै नजि’किए संगै कलाकार’हरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडा’लाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच लोक गायि’का कल्पना दाहालको आवाज’मा रहेको दशैं गीत सार्बजनिक भएको छ । रमेश प्रसाईसंगको लाईभ दोहोरी’बाट चर्चामा आएकी बहुचर्चित गायिका कल्पना दाहा’लको ‘कोरोनाको दशैं’ गीत बजारमा सार्वजनिक भएको छ।

गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीत ‘कोरोनाको दशैं’ गीतमा यादव देवकोटा ( सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभि’नय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडा’री र स्वयम् कल्पना दाहाल र बुद्दि श्रेष्ठ को पनि अभिनय रहेको छ ।

दिनेश मुस्का’न निर्देशित सो गीतमा शब्द नवदुर्गा पौ’डेलको छ भने संगीत बुद्धि श्रेष्ठको छ । “कोरोनाको दशैं” गीतको भि’डियो दिपज्योती नेपालबाट सार्वज’निक भएको हो ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्