नेपाली लोक तथा दोहोरी गीत संगीत, त्यसमाथि पनि काँठ क्षेत्रका कलाकारहरुमा यस्ता कलाकारहरु पनि छन् । जस्ले बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रि’यासिल रहेता पनि आफ्नो कलालाई अशंख्य श्रोता तथा दर्शक’हरु माझ प्रस्तुत गर्नका लागि संयोग जुटाउन सकिर’हेका थिएनन् ।
तर यस पटक भने उनले काँठ क्षेत्रको गीत संगीतको बाडी आइरहंदा चुप लागेर बस्न सके’नन् । उनि हुन् बि.बिसी लामा च्यांग्बा । प्रत्यक्ष दोहोरीमा ख्या’ती कमाई रहंदा उनले आफ्नो पहिलो सां’गीतिक कोसेली “पानि मिठो तिन धारा कलको” भर्खरै बजा’रमा लिएर आएका छन् ।
मौलिक स्वाद’मा तयार भएको यस गी’तमा बि.बि.सी लामा च्यांग्बा र लोकप्रिय गायि’का पार्वती कार्कीको सुमधुर स्वर रहेको छ ।न’मराज ढुंगाना द्वारा लय सिर्जना भएको यस गीत’लाई शब्द पनि गायक स्वयम् बि.बि.सी लामा च्यांग्बा नै तयार गरेका छन् ।
प्रस्तुत गीतलाई सुन्दा र हेर्दा जो कोहीला’ई पनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा रहेको महसुस हुन सक्दछ । गीत’लाई लोकप्रिय कलाकार एच.बि रसाइलीले संगीत संयो’जन गरेका छन् । एच.बि को यो संगीत संयोजनलाई सुन्दा अबको दिनमा उन’लाई यस क्षेत्रको अत्यन्त ब्यस्त संगीत संयोजनको रुपमा चिन्न सकिने अनु’मान गर्न सकिन्छ ।
रामचन्द्र घिमिरे’को बिशेष सहयो’गमा तयार भएको “पानि मिठो तिन धारा कलको” बोलको गीतको म्युजिक भिडि’योमा सन्जिब ठकुरी र अन्जली अधिकारीको आक’र्षक नृत्य सहितको अभि’नय देख्न सकिन्छ ।
भिडियो’लाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायां’कन प्रकाश खड्का र सम्पादन राज’कुमार मगरले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कला’कारहरुमा सफल’ताको शुभ’कामना ब्यक्त गर्दछौं
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्