Friday, December 1

ह्वात्तै घट्यो सुनको भाउ , यस्तो छ आजको रेट । हेर्नुहोस्

March 17, 2020 11524

सुनको भाउ मङ्गलबार एकै’दिन तोलामा दुई ह’जार रुपैयाँले घटेको छ ।सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे ने’पाल सुनचाँदी व्यव’सायी महासङ्घले जना’एको छ ।

सुनको भाउ साेम’बार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारो’बार भएको थियो । यस्तै चाँदी त’लामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेकाे महा’सङ्घले जनाए’को छ ।

हेर्नुहोस् तालिका

स्रोत.. – हाम्रो पात्रो

प्रतिकृया दिनुहोस्