Sunday, September 24

‘गुण्डा नाइके’ राधे भण्डारी पक्रा’उ

October 9, 2020 1618

गुण्डा’गर्दीमा संलग्न भएको अरो’प लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्रा’उ गरेको छ ।

सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभि’योगमा उनलाई प’क्राउ गरिएको धादिङक प्रह’री उपरिक्षक (एसपी) महेन्द्र खड्काले रातोपाटीलाई बताए ।

सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन् । बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवै’ध तरिकाले बालुवा निका’लेपछि स्थानीय निकायले ‘त्यसो नगर्न’ भने । तर, राधेले उल्टो जनप्रतिनि’धिलाई ध’म्की दिए ।

प्रह’रीले उनको क्रसर पनि बन्द गराएको छ । अ’र्काको नाममा ठेक्का पारेर उनले सिद्ध’लेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए । नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपा’ध्यक्ष समेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमि’शनमा एकछत्र राज गर्दै आएको स्थानीय बताउँछन् ।

तीन वर्षअघि धादिङवेशीको शान्तबजार चोकमा राधेले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात का’टेका थिए । ०७० असार २१ मा धादिङबाट काठ’माडौँ आउँदै गर्दा चरी’लाई गोली हानेपछि राधे चर्चामा आए ।

सो घट’नामा राधे डेढ लाख धरौटीमा छुटे । ०७१ साउन २१ मा चरी भीमढुंगामा प्रह’रीको इन्काउन्टरमा चरी मा’रिएपछि धादिङको गुण्डा’गर्दीमा राधे समूहले पकड राख्दै आएका छन् । – रातोपाटी

प्रतिकृया दिनुहोस्