Wednesday, November 29

कोरोनाबाट आज नेपालमा थप १० जनाको मृ’त्यु , यी जिल्लाका हुन् मृ’तक…

October 9, 2020 1421

नेपालमा को’रोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्राल’यका अनुसार २४ घण्टामा १० जना’को मृ’त्यु भएसँगै संख्या ६ सय पुगेको हो ।

मन्त्राल’यको विवरण अनु’सार प्रदेश १ को झापा’मा २९ र ५२ वर्षीय पुरुषको मृ’त्यु भएको छ । यस्तै, सुनसरीमा ४६ वर्षीय, ५२ र ६८ वर्षीय पुरुष’को पनि मृ’त्यु भएको छ ।

यता, बागमती प्रदे’शमा कोरोना’बाट काठमाडौंकी ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष र ललितपुरमा ८४ वर्षीय पुरुषको मृ’त्यु भएको छ । यस्तै, प्रदेश ५ को रुपन्दे’हीमा ४७ वर्षीय पुरुष र ८४ वर्षीय पुरुषको मृ’त्यु भएको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्