मुलुकमा थप २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को उदय:पुरमा १ जना, खोटाङमा ३ जना, झापामा ८ जना, धनकु:टामा २ जना, भोजपुरमा १ जना, मोरङमा ८६, संखुवासभामा १ र सुनसरीमा २६ जना:मा संक्र’मण देखिएको छ ।
यस्तै, प्रदेश २ को धनुषामा ३ जना, प:र्सामा १५ जना, बारामा ११ जना, महो:त्तरीमा १७ जना, रौतहटमा ९ जना, सप्तरीमा १ जना, सर्लाहीमा ७ जना र सिरहामा १ जनामा भाइर:स पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको काठमा:डौंमा १ हजार १ सय १६ जना, काभ्रेमा ४० जना, चितवनमा ५१ जना, दोल:खामा ३ जना, धादिङमा ७ जना, नुवाकोटमा ४ जनामा पुष्टी भएको छ ।
मकवानपुरमा ६९ जना, रामेछा:पमा १९ जना, भक्तपुरमा १ सय ३० जना, ललितपुरमा १ सय ६३ जना, सिन्धुलीमा ११ जना र सिन्धुपाल्चोकमा ६ जनामा सं’क्रमण देखिए’को छ ।
यस्तै, गण्डकी प्रदेश’को कास्कीमा २८ जना, तनँ’हुमा ८ जना, गोरखामा १२ जना, नवलपरासी पूर्वमा २५ जना, लमजुङमा ३ जना, वागलुङमा २ जना र स्याङ’जामा १ जनामा संक्रमण देखि’एको छ ।
यता, लुम्बिनी प्रदे’शको अर्घाखाँचीमा ३ जना, कपिल:वस्तुमा १ जना, गुल्मीमा ५ जना, दाङमा ६५ जना, पाल्पामा २ जना, प्यूठानमा ३ जना, बर्दियामा ९ जना, बाँकेमा ४५ जना, रुपन्देहीमा ३ जना र रोल्पामा २ जनामा संक्र’मण देखि:एको छ ।
यता, कर्णाली प्रदेशको कालि:कोटमा ५ जना, दैलेखमा ८ जना, रुकुम पश्चिममा १ जना, सल्यानमा ३ जना र सुर्खे’तमा ३ जना जनामा संक्रमण पु:ष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २ जना, कैलालीमा २ जना, डोटीमा १ र बैत’डीमा १ जनामा संक्रमण देखिएको छ । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्