दाङ जिल्लाको घोराही उपम’हानगर पालि’कामा एउटा अनौ’ठो घटना भएको छ । तीन वर्ष देखि आफ्नो श्रीमतीको अर्कै पुरुषसंग सम्बन्ध रहेको थाहा पाएपछि वि’वाह गरेर पठाइदिएका छन् ।
वैदेशि क रोजगारीका लागि भारतमा बस्दै आएका खड्क बहादुर पुन मगरले आफ्नी श्री’मती अर्कैलाई विवाह गरिदि’एका हुन् । उनी आफु भारतमै हुँदा श्रीमतीको अन्यत्र सम्बन्ध रहेको थाहा पाएपनि वास्ता गरेका थिएनन् ।
तर आफु घरमा आउँदा पनि श्रीमतीले ब्यवहार परिवर्त’न नगरेपछि विवाह गरिदिएको बताए । उनले आफु घर आउँदा पनि श्रीमतीले उनैलाई सम्पर्क गर्न नछोडेको दावी गरेका छन् । उनी पुरुषका नाममा सहकारीवाट लाखौं रुपैय ऋण लिएको थाहा पाएपछि ति अर्का पुरुष’को घरमै गएर सोध्दा सम्बन्ध स्वीकार गरेको उनको भनाई छ ।
श्रीमतीकै कारण लागेको ११ लाख रुपैया ऋण पनि तिर्ने सर्तमा उनले विवाह गराइदिएका थिए । तर अ:हिले ति महिलाले म त्यो ११ लाख रुपैया पनि तिर्दिन, मेरो अर्का पुरुषसंग सम्बन्ध पनि थिएन । अनाहकमा आरो’प लगाएर विवाह गराइदिए भन्दै आ’रोप लगाएकी छन् ।
आफु भारतमा हुँदा श्रीमतीले उनै चौधरी’को नामवाट सहकारीवाट २ लाख रुपैया निका’लेको बताएको आफुले प्रमाण फेला पारेको बताए । देव बहादुरले गाउँका सबै ब्य’क्तिको अगाडी आफ्नो सन्बन्ध भएको स्वीकार गरे । त्यसपछि गाउँका सबै मिलेर उनै चौधरी’संग पठाइदिएको बताएका छन् ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्