Sunday, September 24

४७ वर्ष जेठोसँग विवाह गरेकी २२ बर्षीया पुजा एक्कासी रुदै मिडियामा (भिडियो सहित)

October 9, 2020 6481

सुन्दा अ’चम्म लाग्छ तर इला’मका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवा:ह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।

पहि:ला उहाँले नै वि’वाहको प्रस्ताव गर्नुभयो २१ वर्षकी पुजाले भनिन्, भर्खरका ठिटोहरुले त छोडीहाल्छन् तर बृद्धले त छोड्दैनन नी विवाह पक्का हुन्छ त्यही भएर विवाह गरें । पुजा’ले यसो भन्दा उनका श्रीमान भने हाँसी:रहेका थिए ।

उनले सोल्टिीनी भनेर जिस्क्या’उने गर्थे । उनलाई विवाह नै गर्छु भन्ने लागेको थिएन । किनभने उनलाई पुजाले मान्छिन् भन्ने लागेको थिएन । तर पनि विवाह गर्ने प्रस्ता:व राख्दा पु’जाले मानिहालिन् ।

त्यसपछि उनले आफ्नो घर’मा भित्र्याए । उनको एउटा हात अलि कमजोर छ तर घरको काम सबै पुजाले नै गर्छिन । कुराका:नीको क्रममा पुजालाई बृद्द’संग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन, निक्कै अनौठो लाग्ने यी जोडीको प्रेम’कथा पनि निक्कै रोचकको छ ।

सिंह प्रसादले पुजालाई विवा’हको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन । सिंह प्रसादले यत्तिका: उमेर सम्म वि’वाह नै नगरेका भने हैनन् । वास्तव:मा उनले पुजा अगाडी नै चार विहाह गरिस:केका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नी’हरु कोहिले छोडेर हिडेका र कोहिको मृ’त्यु भैसके:को सिंह प्रसाद बताउ:छन ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्