October 10, 2020 5743
कोमाछा पालन एउटा कृषि व्यव’साय हो । तराईका विभिन्न भूभागमा यो पेसा ब’ढ्दो क्रममा छ । माछा पोषण’को रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो ।
माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ ।
माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ । व्यावसा’यिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन। यी सुन्दरीको माछा मार्ने रमाइ”लो तरिका यहा हेर्नुहोस भिडियो….
प्रतिकृया दिनुहोस्