शनिबार काठमाडौं उपत्यका’सहित देशका विभिन्न जिल्लामा गरी ५ हजार ८ जनामा कोरोनाभाइरस सं’क्रमण पुष्टि भएको छ । संक्रमि’तमध्ये उपत्यकामा मात्रै आधाभन्दा बढी रहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोना’भाइरस सं’क्रमित थपि:एका छन् ।
काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्र’मण पुष्टि भएको हो । यस्तै मोरङमा ३९४, चितवन १४७, रुपन्देहीमा २१५, सुर्खेतमा १३४ जनामा संक्रमण पुष्टि भएको छ । हाल मनाङ र मुस्ता’ङबाहेक देशभर’का अरु सबै जिल्ला’मा सक्रिय सं’क्रमित रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ भने होम आइसोले’सनमा १७ हजार १६४ र संस्था’गत आइसोलेसनमा १३हजार ६५४ जना रहेका छन् ।
यस्तै नेपालमा कोरो’नाबाट थप १४ जनाको मृ’त्यु भएको छ। यससँगै मृतकको कुल संख्या ६१४ पुगेको स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका प्रवक्ता डा जा’गेश्वर गौतमले शनि’बारको नियमित प्रेस ब्रिफि’ङमा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर प’रीक्षण भएको छ । यस्तै कुल संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रा’लयका अनु’सार पछिल्लो २४ घण्टा’मा निको हुनेको संख्या १,२२९ रहेको छ । – रातोपाटी
प्रतिकृया दिनुहोस्