Sunday, September 24

रचना रिमाल र प्रविन बेडवालको आवाजमा ‘हाम्रो माया चर्कियको’ युटुबमा भाइरल (भिडियो सहित)

October 10, 2020 945

हाम्रोमाया चर्कि’एको एैना:सरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस.. रचना रिमाल र प्रबिन बेडवा’लको स्वर रहेको गीत ‘हाम्रो माया चर्कियको‘ बजारमा सार्व’जनिक भएको छ।

निकै मधुर शैलिमा गाइए:को यो गीतको शब्द पनि उत्ति’कै उत्कृष्ट रहेको छ।जादुमय स्वर’की धनी रचना (जो नेपाल नेपाल आइडलकै प्रतियोगी हुन) ले प्रबिन लाई सा’थ दिएकी छिन। रचना आहि’लेकी चलेकी गायिका हुन ।

बिमल डाँगीको शब्द,सङ्गीत तथा बिबी अनुरागीको सङ्गीत संयोजन रहेको उक्त गीत ‘ हाम्रो माया चर्कियको …’ को भिडियो सार्वजनिक भएको छ।

गायक तथा संगीत’कार बिमल डाँगीकै आफ्नै यूटुब च्या:नलबाट सार्वजनिक भएको उक्त गी:तको भिडि’योलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक/ गायिका बता:उछन।उक्त गीतलाई श्याम श्वेत रसाइ’लीले मिक्सिङ गरेका हुन ।रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको गीत उनको प्रितीले केही समय अघी निकै चर्चा कमा:एको थियो ।

हाम्रो माया चर्कि:एको गीत:लाई पछील्लो पुस्ताको आवाज’मा रेकर्ड गरिएको हो यो भन्दा पहिले यस गीतलाई च’र्चित गायक कृष्णभक्त राई र चर्चित गायिका सपना श्री ले गाएका हुन।

उदिराम खड्का’को निर्देशन तथा मि’राज अर्यालको छा’यान्कन तथा सम्पादन रहेको गीतको भिडियोमा रचना र प्रबिन लाई देख्न स’किन्छ । भिडियो लाई शुक्रबार च्यानल बाट सार्वज’निक गरिएको हो । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्