Friday, June 9

बलिउड महानायक अमिताभ बच्चनको आज जन्मदिन, कति वर्ष लागे उनी ? हेर्नुहोस्

October 11, 2020 1501

बलिउड महा’नायक अमिताभ बच्चनको आज जन्मदिन परेको छ । सन् १९४२ को अक्टोबर ११ मा भार:तको उत्तर प्रदेशस्थित इला’हवादमा जन्मेका अमि:ताभ आज:बाट ७८ वर्षमा लागेका छन् ।

सात हिन्दुस्तानी खेलेर चलचि’त्रमा अभिनय सुरु गरेका महानाय कले खुदा गवा, जन्जिर, शहनशा, सराबी, डन, सिलसिला, मोहबते, पा, सरकार, भूतनाथ, पिंकल:गायत कैयौँ हिट फिल्म बलिउड’लाई दिएका छन् ।

यि सुपरस्टार’को जन्मदिनको अवस रमा बिहानैदेखि श्भकामनाको ओइरो लागेको छ । अमिताभ पछिल्लो समय पनि फिल्म र टेलिभिजन शोहरुमा उत्तिकै सक्रिय देखि एका छन् । ७८ वर्षको उमेरका मानि’सहरु बृद्ध भएर घर घरमा आराम गरेर ब’सिरहेको समयमा अमिताभमा भने उस्तै जोश र जाँगर देखिन्छ ।

हाल उनी भारतको चर्चित टेलि’भिजन शो ‘कौन बनेगा करोडपति’को १२औँ सिजनमा प्रस्तोताको रुपमा देखिएका छन् । सो कार्यक्रममा नेपालीमाझ समेत लोकप्रिय रहेका अमि’ताभ पछिल्ला दिनहरूमा भने नेपालीको घृणा:को सिकार बन्न थालेका छन्, कारण- उनले कौन बनेगा करोडपतिमा हालै मात्र लिपुलेक, कालापानी क्षेत्र भारतको भनी सोधि’एको वि’वादित प्रश्नमा आलोचना खेपिर’हेका छन् ।

प्रतिकृया दिनुहोस्