Tuesday, May 11

आज डलर सहित अन्य मुलुकको मुद्राको भाउ यस्तो छ , हेर्नुहोस्:

October 11, 2020 430

नेपाली रुपैया भन्नुको मतलव एक अमे’रिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनि’मय दर भन्ना’ले एउटा मुद्राको अर्को मुद्रामा वि’नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि’चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा’लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरण’को लागी नेपालमा अमेरिक डल’को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “ नेपाल राष्ट्र बैंक” ले गर्दछ ।

विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।

शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।

आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ११७ रुपैया ३२ पैसा पुगेको छ ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३७ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर १ सय ३८ रुपैयाँ ४४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १ सय ५१ रुपैयाँ ०८ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ८५ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिद’दर २८ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३५ पैसा रहेको छ। साउदी रियाल एकको खरिद’दर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरि’ददर ३२ रुपैयाँ ०६ पैसा रहेको’ छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ३० पैसा तथा बिक्रिदर ३ सय ८३ रुपैयाँ २६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ०९ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर ३ सय ८३ रुपैयाँ २६ पैसा रहेको छ। कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ २५ पैसा रहेको छ ।

बिस्तृत रुपमा हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्