मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षामा सफ’लता मिल्नेछ । महिला’वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धना’र्जन हुनेछ । शेयरको कारो’वारमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभ,हानी,आय,व्यय,सुख,दुख वराव’री मध्यम खालको दिन छ । आत्म’बल बढाए’र काम गरेमा असफल भइँदैन । विप’रीत वर्गप्रति आकर्षण बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमा’उने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धना’र्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्था’बाट सह_योग पाईनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम, इनाम र प्रतिष्ठा कमाउ’ने वेला छ । कुटुम्बको सह’योग मिल्नेछ । घरमा अतिथी’को आगमन हुनेछ । राज’नैतिक कार्यमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक तथा धार्मि’क कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्र’सङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफल’ता नै मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले का’महरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारो’वार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तका बीचमा खट’पट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मन’मा निराशा र शरी’रमा आलस्य आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वैदेशिक क्षेत्रबा’ट सफलता मिल्नेछ । सामा’जिक कार्यमा मन जाला । कूटनीतिक नियोग’को सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आर्थिक लेनदेन’मा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वय’नमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा ख’र्चपनि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ’कार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनु’हारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्ति’को साथ पाईनेछ । छोटो दुरीको लाभदा’यक यात्रा रहला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ यो’जना कार्यान्वयनमा ल्याउ’न मुस्किल पर्ला । स्वास्थ्यमा सा’मान्य समस्या आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नै दक्षता’मा विभिन्न का’र्यहरू सम्पन्न हुनेछन् । आफ’न्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिकृया दिनुहोस्