Friday, December 1

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् जिल्लागत विवरण

October 11, 2020 1043

मुलुकमा थप २ हजार ७१ जनामा कोरोना भाइ’रस को’भिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७१ संक्र’मित थपि’एसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

स्वास्थ्य तथा जन:संख्या मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १२ जना, ओखलढुंगामा १ जना, झापामा १ जना, मोरङमा ३ जना, र सोलुखुम्बुमा १ जनामा जनामा संक्रम’ण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा २ जना, पर्सामा १ जना, बारामा ११ जना, महोत्तरीमा १३ जना, रौतहटमा ४ जना, सप्तरीमा २८ जना, सर्लाहीमा ३ जना र सिरहामा ७ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार १ सय ४५ जना, काभ्रेमा ४ जना, चितवनमा ३ जना, दोलखामा ३ जना, धादिङमा ६ जना, नुवाकोटमा २५ जना, मकवानपुरमा ५ जनामा पुष्टी भएको छ,

रामेछापमा ४ जना, भक्तपुरमा १ सय १० जना, ललितपुरमा १ सय ६१ जना, सिन्धुपाल्चोकमा ४ जनामा संक्र’मण देखिएको छ ।

यस्तै, गण्डकी प्रदे:शको कास्कीमा २४ जना, तनँहुमा १ जना, गोरखामा २० जना, नवलपरासी पू:र्वमा ३ जना, लमजुङमा ९ जना, वागलुङमा ३६ जना र स्याङजामा २ जनामा सं:क्रमण देखिएको छ ।

यता, लुम्बिनी प्रदेशको अर्घा:खाँचीमा ३४ जना, कपि:लवस्तुमा १० जना, गुल्मीमा ४ जना, दाङमा ३२ जना, पाल्पामा २ जना, प्युठानमा ३ जना, बर्दि:यामा १ सय ४ जना, बाँकेमा २० जना, रुपन्देहीमा ९८ जना र रोल्पामा १ जनामा संक्रमण देखि:एको छ ।

यता, कर्णाली प्रदेशको कालि’कोटमा २ जना, जुम्लामा १ जना, दैलेखमा ९ जना, रुकुम पश्चिममा ९ जना, सल्यानमा २ जना र सुर्खेतमा २ जनामा संक्र:मण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश’को अछाममा १ जना, कञ्चनपुरमा १७ जना, कैलालीमा ३६ जना, डोटीमा १० जना, दार्चु’लामा १ जना, र बैतडीमा २ जनामा संक्रमण देखि’एको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्