October 11, 2020 4887
पोखरा–बाग्लुङ सड:कखण्डमा गएराति भएको सवारी दुर्घ’टनामा परी एक जनाको मृ’त्यु भएको छ ।
पोखरा महानग’रपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जी’पले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुछ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षी’या स्कुटर चालक तारा विकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्याल’यका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमा’लले जानकारी दिनुभयो ।
दुर्र्घटना लगत्तै घाइ’ते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पुर्याएकोमा चिकित्स’कले मृ’त घोषणा गरेको बता:इन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घ’टनाको अनुसन्धान गरि’रहेको जनाएको छ । – ओएस नेपाल
प्रतिकृया दिनुहोस्