Sunday, September 24

नेपालमै जन्मियो यस्तो अचम्मको नानी, खुट्टाको बिचमा अनौठो डल्लो (भिडियो सहित)

October 12, 2020 5555

काठमाडौ । चितवनमा फेरी अर्को घ’टना भएको छ । त्यहाँका एक दम्पत्तीले एक छोरी’लाई जन्म दिए । तर बच्चा अनौठो जन्मियो । पुर्वी चितवन पर्सा भरतपुर नगरपालि’काकी महिला’ले नर्मल रुपमा बच्चा जन्माएकी थिइन् ।

बच्चा जन्मिएप’छि शिशुको श’रिरमा अनौठो ड’ल्लो थियो । दुई खुट्टाको बिचमा निकै ठुलो मा’सुको डल्लो रहेको देखि’एपछि उनीहरुले शिशुलाई लिएर चितवनकै अस्पताल पुगे । त्यहाँको अस्पता’लले उनीहरुलाई त्यो शिशुलाई काठ’माडौ लिएर जानु ।

कान्ति बाल अस्पताल’मा लिएर जान सुझाव दिएपछि काठ’माडौ आएका छन् । तर उनीहरुको आर्थिक अवस्था निकै कमजोर भ’एका कारण शिशुको उप’चारमा कति पैसा लाग्छ भन्ने था’हा पाएनन् ।

शिशुको एमआरआइ गर्नुपर्ने सुझाव अस्पताल’ले दियो । तर एमआरआइ गर्ने स्थानमा जाँदा त्यहाँ २३ हजार रुपैया लाग्ने बताएपछि उनीहरु निकै आ’त्तिएका छन् । घरमा दुई छाक खाने अन्न पनि नभएका यि दम्पत्तीलाई उप’चारमा यति धेरै ख’र्च लाग्ने थाहा पाए’पछि चि’न्तित भएका छन् । हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्