चीनको वुहानबाट सुरु भएको कोरोना भा’इरसको सङ्क्र’मण अहिलेस’म्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरस’को केन्द्रबिन्दु चीनमा नियन्त्र’ण हुँदै गइरहेको सङ्क्र’मण चीनबाहिर भने तीव्र रुपमा फैलिर’हेको छ ।
चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रम’ण देखिएको छैन र ज्या’न गुमाउ’नेको सङ्ख्या पनि बढेको छैन । कोरो’नाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको ज्या’न गएको छ ।
सङ्क्र’मण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै उप’चार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भी’र छ ।
चीनबाहिर पछिल्लाे २४ घण्टामा आठ सय तीन जनाकाे ज्या’न गएकाे छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्र’मित थपिएका छन् ।चीनप’छि सबैभन्दा धेरै इटलीमा ज्या’न गएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्र’मण देखिएकोमा तीन सय ४५ जनाको ज्या’न गएको छ ।
भाइ’रसका कारण इटलीमा ज्या’न गुमाउने’को सङ्ख्या दुई हजार पाँच सय तीन पुगेको छ । भाइरस’को सङ्क्र’मण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचार’पछि निको भएका छन् ।
इरानमा पनि पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको ज्या’न गएको छ । इरानमा भाइर’सका कारण ज्या’न गु’माउनेको सङ्ख्या ९ सय ८८ पुगेको छ । एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्र’मण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचार’पछि नि’को भएका छन् ।
सात हजार ९ सय ६५ जनाको ज्या’न गइसकेको छ ।इटली, इरान, स्पे’न, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी लगायत’का देशहरुमा सङ्क्र’मण र ज्या’न गुमाउ’नेको सङ्ख्या तीव्र गति’मा बढिरहेको छ । यो खबर उज्यालो अनलाइनबाट लिईएको हो ।
प्रतिकृया दिनुहोस्