Thursday, February 25

बाटोमा माग्न बस्ने कतिपयले हामीलाई यसरी उल्लू बनाइरहेका हुन्छन् (हेरौं यो छक्क पार्ने भिडियो)

January 25, 2021 1942

टाइटल सँग सम्बन्धित भिडियो यो समाचारको अन्त्य:मा राखिएको छ । यो समाचार… पूर्वमन्त्री गोकु’लप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महि’लाको सहभागिता हुनुपर्ने बताए:का छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशि’क्षण कार्य’क्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गरा’इने दाबी गरे ।

“वडासम्म’को पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभा’गिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस्को:टाले भने । उनले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्या’न दिनुपर्ने आवश्यकता औँल्याए । उनले यसअघि पार्टी सञ्चा’लनका दौरान महिला सहभा’गिता ‘छुट्ने÷छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।

बाँस्को’टाले हरेक कार्यक्रम, भेलामा पनि महिला सह’भागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थान’बाट पहल गर्नुपर्ने बताए । बाँस्कोटाले पछिल्लो समय नेकपा’को केही नेताको राष्ट्रियता र सामा’जवादभन्दा ‘पद–पद–पद’को कसरतले जनताको अभिमत चक’नाचुर पारेको आ’रोप लगाए । रासस

भिखारी भन्ने बित्तिकै सोझो अर्थमा भन्न सकिन्छ माग्ने मान्छे अथवा कुनै पनि सहरा नभएर ज्यान जोगाउन लागि अरूको अगाडि हात थाप्ने व्यक्ति भनेर बुझ्ने गरिन्छ । र धेरै जसोले उनीहरूलाई सहयोग गरिरहेका हुन्छन् । तर कतिपय बाटोमा माग्न बस्नेहरू हरु नाटक गरी आफूलाई अपांग जस्तो गरेर हात थाप्दै अरूबाट दान पनि लिने गरे’को पाइन्छ । यहाँ पनि केही त्यस्ता पात्रहरू छन् जसलाई देखेर तपाईं छक्क पर्नुहुनेछ ।

यो तस्बिरमा देखिएका वृद्ध मानिसले आफूलाई अस’क्त देखाउन सडकमा बसेर आफ्नो टाउको हल्लाई रहन्छन् ।। सम्पूर्ण कुरा हेर्न भिडियो क्लि’क गर्नु’होस् ।

प्रतिकृया दिनुहोस्