मुसा यत्रतत्र सर्वत्र पाइन्छ । तपाई हामीले दे’खेका मुसा खासगरी आश्चर्य लाग्दा हुँदैनन् । तर मेक्सि’को सिटीमा भने एक विशा’ल मुसा देखा परेसँगै अहिले उक्त मुसा संसारभर भाइरल बनिरहेको छ ।
मेक्सिको सिटीमा नाला सफा गर्ने क्रममा सफाई कर्मचारीले एक विशालकाय मुसा फेला देखेपछि उनीहरु नै चकित परेका छन् । कर्मचारीले भेटे लगत्तै रुझेको मु’साको भि’डियो समेत अहिले संसारभर भाइरल बनिरहेको छ ।
विशाल:काय मुसा देखेपछि त्यसलाई हेर्न स्थानि’यको भिड नै लागेको थियो । खासमा उक्त विशा’लकाय मुसा हैलोवीन पार्टी पश्चात ना’लामा हालिएको अनुमान गरीएको छ । हेर्नुहोस् भिडियो…
नेपाली राजनीति सम्बन्धि यो समाचार पनि पढ्नुहोस्..
प्रधान’मन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्प’कमल दाहाम प्रचण्डबिच भएको भेट’वार्ता सकिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही विरुद्ध परेको अविश्वा’सको प्रस्तावमाथि छलफ’ल गर्न अध्य’क्षद्धय बिच भेटवार्ता भएको हो ।
भेटमा अध्यक्ष प्रचण्डले प्रम ओली’लाई शाहीवि’रुद्ध भएको अविश्वास’को प्रस्ताव फिर्ता गर्ने ओदेश दिन अनुरोध गरेका छन् । आफ्रनै पार्टीका १८ सां’सदले अविश्वासको प्रस्तावमा हस्ताक्ष’र गरेपछि अध्यक्ष प्रचण्डले पार्टी एकताको काम नसकिदै यस्तो मा’र्य हुनु गलत भएको बताएका छन् ।
अध्यक्ष प्रचण्ड’ले कर्णालीमा देखिएको समस्या तत्का’ल समाधान गर्न प्रम ओलीलाई भनेपनि प्रम ओलीले यस विषयमा चासो नदेखाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । अध्यक्ष प्रचण्ड प्रम ओलीलाई भेट्न बालुवाटार जानु अगाडी वरिष्ठ नेता माधकु’मार नेपालसँग खुमलटारमा भेटेका थिए । – ओएस नेपाल
प्रतिकृया दिनुहोस्