गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सु’नको मूल्य घटेर हिजो तोला’मा १० हजार चार सय रुपैयाँ घटे’र ९३ हजार एक सय रुपैयाँमा कारोबा’र भएको नेपाल सुनचाँ’दी व्यवसायी महासंघले जानकारी दिएको छ ।
लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो ।को राना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थाले’को नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
नेपाली बजारमा सोम’बार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यव’सायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारो’बार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारो’बार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारो’बार भएको छ । यस्तै सोम’बार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्