मुलुकमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ४७ संक्रमित थपि’एसंंगै नेपालमा सं’क्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।
प्रदेश १ को इलाममा ५ जना, उदय:पुर, ओखलढुंगा, पाँचथर र खोटाङमा २÷२ जना, झापामा ७१ जना, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सोलु’खुम्बुमा १÷१ जना, मोरङमा २ सय २३ जना र सुनसरीमा २ सय ४९ जनामा संक्र’मण देखि:एको छ ।
यस्तै, प्रदेश २ को धनुषा’मा २५ जना, पर्सा’मा १७ जना, बारामा ११ जना, महोत्तरीमा ८ जना, रौतहटमा १३ जना, सप्तरीमा २१ जना, सर्लाहीमा ८ जना र सिर’हामा ११ जनामा भाइर’स पुष्टि भएको छ ।
यता, वागम’ती प्रदेशको काठमा’डौंमा १ हजार ८ सय ८८ जना, काभ्रेमा ९० जना, चितवनमा ७७ जना, दोलखामा ७ जना, धादिङमा१२ जना, नुवाकोटमा ११ जना, मकवानपुरमा ७५ जनामा पुष्टी भएको छ,
रामेछापमा १४ जना, भक्तपुरमा १ सय १८ जना, ललितपुरमा २ सय ७७ जना, सिन्धुपाल्चोकमा २५ जना र सिन्धु’लीमा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्की’मा ७६ जना, तनँहुमा ३७ जना, गोरखामा ३ जना, नवलप’रासी पूर्वमा ६५ जना, लमजुङमा २१ जना, वागलुङमा ८ जना, मुस्ताङमा १ जना, म्या’ग्दीमा १ जना र स्या’ङजामा ११ जनामा संक्रम’ण देखिएको छ ।
यता, लुम्बि’नी प्रदेशको अर्घाखाँ:चीमा ८ जना, कपिलव:स्तुमा ८ जना, गुल्मीमा १० जना, दाङमा १३ जना, पाल्पामा १४ जना, प्यूठानमा २६ जना, बर्दियामा २६ जना, नवल’परासीमा २४ जना, बाँकेमा ४५ जना, रुपन्देहीमा १ सय २५ जना र रोल्पामा २ ज’नामा संक्र’मण देखिएको छ ।
यता, कर्णाली प्रदेशको जुम्ला:मा ९ जना, दैलेखमा १३ जना, सल्यानमा ३ जना, हुम्लामा ४ जना र सुर्खेत:मा १ सय १ जनामा संक्रम’ण पुष्टि भएको छ ।
यस्तै, सुदूरप’श्चिम प्रदेशको अछाम:मा ३ जना, कञ्चनपुरमा १८ जना, कैलालीमा ६५ जना, डडेल्धुरामा ६ जना, डोटीमा १ जना, दार्चुलामा ६ जना, बाजुरमा १ जना, बझा’ङमा ४ जना, बैतडीमा १२ जनामा संक्रमण देखिएको छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्