Monday, October 2

दुखद खबर: दशैको मुखैमा बहिनी भेट्न जाँदै गरेका दाजु’को बिच बाटो’मै गयो ज्यान

October 12, 2020 2405

शंकर भुलको एउटा सुन्दर परिवार थियो। आमा, गर्भव’ती श्रीमती, दुई दाजुभाई र दुई वटा छोराछोरी। भरखरै मात्र बिहे गरेकी बहिनीको मायाले सताइर’हँदा बहिनी भेट्न उनी मोटर’साइकलमा डडेल्धुरा जाँदै थिए। मोटरसाइक लमा सवार उनकी आमा पनि छोरीलाई भेट्न पाइने भयो भन्दै उ त्सा हित थिइन। तर डोटी’बाट हिडेका उनीहरु डडेल्धुरा पुग्न पाएनन्।

बिचबाटोमै उनीहरुको दुर्घटना भयो । भारत’मा मजदुरी गर्ने ३२ वर्षीय शंकरले उक्त घट’नाबारे सायद कल्पना समेत गरेका थिएनन्। लकडाउनका कारण नेपाल आएका उनी अब आफ्नो परिवारसँग जीवन बिताउन पाउने छैनन्। त्यो दिनको दुर्घ’टनाले उनको देहान्त भयो।

त्यस्तै जिपले स्कुटर’लाई ठक्कर दिदा तारा विक को पनि ज्यान गएको छ । पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दु र्घ ट नामा परी एक जनाको मृ त्यु भएको छ ।

पोखरा महानगर’पालिका–२ बाग्लुङ बस’पार्क अगाडि राति हरि’चोकबाट जिरो’किमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो का ट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटर’लाई ठ क्क र दिँदा कास्कीको माछापुच्छे –७ धम्पुसका २६ वर्षीया स्कु’टर चालक तारा विकको निधन भएको जिल्ला प्रहरी कार्या’लयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जान’कारी दिनुभयो ।

दुर्घ’टना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्प’तालमा पु-याइएकामा चि’कित्सकले मृ त घो’षणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनु’सन्धान गरि’रहेको जनाएको छ । स्रोत-ताजा खबर ( फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्