October 12, 2020 3416
हाँस्य कलाकार दिपाश्री निरौला कमेडी टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ बाट बाहिरिएपछिको पहिलो शो आजबाट प्रसारमा आउँदैछ ।
निर्माण यूनिटका अनुसार दोस्रो सिजनमा केही कलाका’र परिवर्तन गरिएको छ । हाँस्य कला’कार दिपाश्री निरौला कार्यक्र’मवाट वाहिरिँदा उनको स्थानमा करिश्मा मानन्धर आएकी छन् ।
सो कार्यक्रममो पहिलो ट्रेलर सार्वज’निक भएको हो । कार्यक्रममा पहिलो अतिथिका रुपमा रेखा थापालाई ल्याइएको छ भने उमेश राई ‘फुलान्देको आमा’ , सन्ध्या बुढा ‘काउली बुढी’ लगायतका कला’कारले प्रस्तुती दिने गर्दछन्। दोश्रो सिजनको अतिथिको रुपमा रेखा थापा, ऋषि धमला दम्पती लगायत पुगिसकेका छन्।
हेर्नुहोस् कार्यक्रमको पहिलो ट्रेलर…
प्रतिकृया दिनुहोस्