Friday, January 28

दीपाश्री आउट भएपछिको मुन्द्रेको कमेडी क्लबको पहिलो कार्यक्रम (भिडियो सहित)

October 12, 2020 3073

हाँस्य कलाकार दिपाश्री निरौला कमेडी टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ बाट बाहिरिएपछिको पहिलो शो आजबाट प्रसारमा आउँदैछ ।

निर्माण यूनिटका अनुसार दोस्रो सिजनमा केही कलाका’र परिवर्तन गरिएको छ । हाँस्य कला’कार दिपाश्री निरौला कार्यक्र’मवाट वाहिरिँदा उनको स्थानमा करिश्मा मानन्धर आएकी छन् ।

सो कार्यक्रममो पहिलो ट्रेलर सार्वज’निक भएको हो । कार्यक्रममा पहिलो अतिथिका रुपमा रेखा थापालाई ल्याइएको छ भने उमेश राई ‘फुलान्देको आमा’ , सन्ध्या बुढा ‘काउली बुढी’ लगायतका कला’कारले प्रस्तुती दिने गर्दछन्। दोश्रो सिजनको अतिथिको रुपमा रेखा थापा, ऋषि धमला दम्पती लगायत पुगिसकेका छन्।

हेर्नुहोस् कार्यक्रमको पहिलो ट्रेलर…

प्रतिकृया दिनुहोस्