Sunday, September 24

उत्तर कोरियाका नेता किम जोङले रुँदै जनतासँग माफी मागे..(भिडियो सहित)

October 12, 2020 1171

भनिन्छ उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ह’त्तपत्त रुँदैनन् । उनी क’ठोर छन् । म-र्न र मा-र्न मात्रै तम्सिन्छन् ।

तर यतिबेला सार्वजनिक भएको एक भिडि’योमा उनले निकै भा’वुक भएर जनतासंग मा’फी मागेको भिडि’यो सार्वजनिक भएको छ । किमले जनतासंग माफी माग्दै रोएको एएटा भि’डियो अहिले संसारभर भा’इरल बनिर’हेको छ ।

कोरोनाले देशमा अप्ठेरो अवस्था सि’र्जना भएको र यस्तो समयमा देशमा जनताले चाहे जस्तो विकास गर्न नसकेको भन्दै उनले माफी माग्दैरोएको भिडियोमा देख्न सकिन्छ । सत्ताधारी वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवका क्रममा माफी मागेको समा’चारमा जनाइएको छ ।

दुई पटक सम्म उनको नि’धनको खबर मिडि’यामा सार्वजनिक भएपछि अहिले मिडिा’यमा आएका उनले भिडियोमा किम’ले चस्मा पुछेर रोएको देखिएको छ। किमले विरलै माफी माग्छन्। झन् माफी मागेरै रोएपछि यतिबेला यो विषय विश्वभर चर्चा:को विषय बनेको छ। हेर्नुहोस् भिडियो…

प्रतिकृया दिनुहोस्