Friday, August 6

राजेश हमालको कार्यक्रमको विरो’धमा हमालको पुत्ला जला’ए

October 13, 2020 634

महानायक राजेश हमालको टिभी कार्यक्रमको विरो’धमा हिन्दू धर्मका समर्थकहरुले हमालको पुत्ला जला’ए

हिन्दूत्व स’माप्त पार्न खोजेको भन्दै हिन्दू समर्थकहरुले महानायक राजेश हमालको पुत्ला द’हन गरेका छन् ।

साथै सामाजिक सञ्जालमा पनि नायक हमालको बि’रोध तीब्र बनाइएको छ । जातको प्रश्न नामक टेलिभिजन कार्यक्रममार्फत हमालले हिन्दूको अस्थित्वमाथि आँच आउने तथा हिन्दू बि’रोधी बिषयवस्तु उठाएको भन्दै उनीहरुले हमालको पुत्ला द’हन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्