Monday, March 27

अमृत सापकोटा’को भाई दोहोरी गाउँन झन् खप्पिस,भाउजुलाई दोहोरीमै हराइ’दिए(भिडि’यो)

March 18, 2020 3949

अमृत सापकोटा मि’डियामा आएर एका’एक चर्चा कमाएको झन्डै ७ महिना का’ट्दै गर्दा उनको कान्छो भाई भाउजु संगै मि’डियामा देखिएका छन।गाउँ’मै आमा बुबा संग खेती’पाती गर्ने कृष्ण सापकोटा पनि अमृतको भन्दा सुमधुर स्वर भएका व्यक्ति रैछन।

उनि खासै मिडि’यामा न देखिए पछि प्रतिभा’को बारेमा त्यति परि’वारलाई पनि थाह भएन अझ अमृत’लाई त थाहै थिएन कि भा’ईले आफ्नो भन्दा मिठो गाउन सक्छ भनेर।

कृष्ण साप’कोटाले आफ्नी भाउजु संग पनि दोहोरी खेले’का छन।खासै पढ्न नपाएका कृष्णले आफु खेति गर्न परेकै कारण पढ्न नपाएको गुनासो समेत पोखे।

कृष्णले ८ सम्म मात्रै पढे’का छन भने अमृत साप’कोटाले पनि एस एल सी मात्रै पास गरेको रहेछन।दो’होरी गएर परिवारको गुजारा चलाएका अमृतले आफ्नो भाईलाई गायक बनाउलान या न बनाउ’लान?त्यसको लागि पुरा भिडि’यो हेर्नुहो स् ….

प्रतिकृया दिनुहोस्