Sunday, September 24

महानायक राजेश हमालको टिभी कार्यक्रमको विरो’धमा हिन्दू धर्मका समर्थकहरुले हमालको पुत्ला जला’ए

October 14, 2020 1846

हिन्दूत्व स’माप्त पार्न खोजेको भन्दै हिन्दू समर्थकहरुले महानायक राजेश हमालको पुत्ला द’हन गरेका छन् ।

साथै सामाजिक सञ्जालमा पनि नायक हमालको बि’रोध तीब्र बनाइएको छ । जातको प्रश्न नामक टेलिभिजन कार्यक्रममार्फत हमालले हिन्दूको अस्थित्वमाथि आँच आउने तथा हिन्दू बि’रोधी बिषयवस्तु उठाएको भन्दै उनीहरुले हमालको पुत्ला द’हन गरेका हुन् ।

केही महिना अघिबाट सञ्चालनमा आएको उक्त कार्यक्रम समता फाउण्डेसनले नेपाली समाजको वि’भेद र छुवाछुत:को अन्त्यका लागि भन्दै सुरु गरेको हो ।

तर राष्ट्रिय एकता अभियानको अगुवाईमा सोमबार काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दू समर्थकहरुले क्रिश्चियन लगानीमा हिन्दूत्व समाप्त पार्ने खेलमा राजेश हमालले भूमिका खेलेको आ’रोप लगाएका छन् ।

हमालले हिन्दुहरु’को हुर्मत लिने काममा मतियार बनेको उनीहरुको आ’रोप छ । पुत्ला दह’नमा भेला भएका सहभागीहरुले उक्त टेलिभिजन कार्यक्रमलाई बन्द गरेर हिन्दु समाज’सँग मा’फी माग्नु’पर्ने मागसमेत गरेका छन् ।

सहभागीहरुले राजेश हमालले हिन्दू धर्म संस्कृ’तिलाई मास्ने काम गरेको र जातिय बितण्ड’ता मच्चाउन खोजेको बताएका थिए । उनीहरुले हिन्दू समाज’बाट उठेको रकमबाट नायक बनेर हिन्दू समा’जलाई नै घा_त गरेको बताएका छन् ।

हमालले आफ्नै काममार्फत नायकबाट खल’नायक भएको सिद्ध गरेको उनीहरुको आरो’प छ । हमालले क्रिश्चियनको पैसा खाएर हिन्दू धर्मावालम्बीहरु’माथि प्र’हार गरेको नारा’समेत लगाएका थिए ।

क्रिश्चियन दलाली बन्द गर, हिन्दु द्रोह राष्ट्र द्रोह, राजेश हमाल नायक कि खलनायक, राजेश हमाल इन सेल, हिन्दूत्व माथिको आक्रम’ण बन्द गर जस्ता लेखि’एका पोष्टर बोकेर बि’रोध भएको थियो । – न्युज २४नेपाल

प्रतिकृया दिनुहोस्