Friday, June 9

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि बढ्यो

October 14, 2020 1160

नेपाली रुपैया भन्नुको मतलव एक अमे’रिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनि’मय दर भन्ना’ले एउटा मुद्राको अर्को मुद्रामा वि’नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि’चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा’लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरण’को लागी नेपालमा अमेरिक डल’को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “ नेपाल राष्ट्र बैंक” ले गर्दछ ।

विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।

शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।  

बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ०७ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ६५ पैसा तोकिएको छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २८ पैसा तोकिएको छ ।

हेर्नुहोस् तालिकामा..

प्रतिकृया दिनुहोस्