भारतका सेना प्रमुखले यही कात्तिक महिनामा नेपाल’को भ्रमण गर्न सक्ने नेपाली सेनाले जनाए’को छ । नेपाली सेनाको जंगीअड्डाले भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको’लाई नेपाल भ्रमणको लागि औपचारिक पत्र पठाउन लागेको जना’एको छ ।
नरभानेको नेपाल भ्रमण कात्तिक महिना भित्रै गराउने’गरी पत्र पठाईने नेपाली सेनाको जंगी’अड्डाले बतायो । पत्र पठाउनुअघि भारतीय पक्षसँग नेपाली सेनाले चाडै अनौप’चारिक छल’फल गर्न लागेको बताइएको छ ।
बिगत झै नेपाल र भारत दुवै देशका सेना प्रमुख’लाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचल’नलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभाने’लाई नेपाल बोलाउन ला’गिएको हो ।
यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कार’ण रोकिएको थियो । तर नरभा’नेको नेपाल भ्रमणलाई बिषेष प्रथामिकता दिएर सबै काम अघि बढाईने नेपाली से’नाले जनाएको छ ।
नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषय’मा विवा’दास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलो’चना भएको थियो ।
उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मुद्दा उचालेको आरोप लगाए’पछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्तिप्रति आपत्ति ज’नाइएको थियो । त्यसप’छि मानार्थ सेनाप’तिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जनस्तरबाट दवाब समेत परेको थियो ।
पछि नरभानेले आफ्नो अभिव्य’क्ति सच्या’उँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए । यद्धपि यस’अघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले नरभा’नेको भ्रमण स्वीकृत गरिसकेको थियो ।
त्यस्तै नेपालका तर्फबाट प्रधानसे’नापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ पुस गते नै भारतको भ्रमण गरेर मानार्थ सेनापति’को सम्मान लिइसकेका छन् ।
त्यस्तै २०७६ माघ २० कै मन्त्रिपरिषद बैठकले इजरा’यलका सेना प्रमुख अभी जोकोभि’चको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । नरभाने नेपाल आउने सम्भावना उच्च भएपनि उनले गर्ने राजनी’तिक भेट बारे टुंगो लागिनसकेको पनि बताइए’को छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्