भारतीय भजन सम्राट अनूप जलोटा प्राय खबरमा छाइरहन्छन् । यस पटक भने उनी आफ्नी शिष्या अर्थात जस’लीन मथारूसंगको वि’वाहको चर्चा’का कारण खबरमा छन् ।
हालै सामाजिक सञ्जालमा अनुप र जसमिनको विवाह पोसाकको फोटो भाइ’रल बनेको छ । फोटो भाइ’रल भएसंगै आधुनिक पोसाक र रहनसहनमा रमाउने ३० बर्षिय जसलीन र संस्कारी छबि बनाएका सास्कृतिक पोसाक मात्र लगाउने ६७ बर्षिय अ’नुपको विवा’हको खबरले निकै च’र्चामा छ ।
तर विवाहको बि’षयमा अनुपले भने खण्डन गरेका छन् । अनुपले जसलीनसंग विवाहको चर्चा झु’टो भएको बताएका छन् । उनका अनुसार धोतीकुर्ता ल’गाएर भक्ति भजन गाउने उनी र आ’धुनिक पहिरन लगाउने जसलीनको म्याच हुदैन ।
यस’लाई उनको परीवार र नातेदारले उचित मान्दैनन् । त्यसैले उ’निहरुबीच विवाह हुने कुनै संभावना छैन । अनुपले जस’लीनसंग विवाहका निम्ती आफु ३५ बर्षको भ’एपनि तयार नरहेको बताए ।
भाइर’ल फोटोको बिषयमा अनुपले वो मेरी स्टुडेन्ट है नामक फिल्मको रहेको बताएका छन् । जहाँ अनुप जसली’नको पिताका भुमिकामा थिए । अनुप र जसलीनको प्रेमको चर्चा चले’को यो पहिलो पटक भने होइन, बिग’बोसमा रहँदा दुबैको चर्चा निकै थियो । – खबर हब
प्रतिकृया दिनुहोस्