पोखरा महानगरपालीका १८ को खपौं’दिमा साथीहरुसंग रामाईलो गर्न र बाहीर नै लन्च गर्नको’लागी आएका सुरज सदाकालागी अस्ताएका छन् । २३ वर्षीय सुरज नगरकोटी अब यो संसारमा कहिल्यै पनि फर्किएर आउदैनन् । किनकी उनी पोखरा’को फेवातालमा सधैंका लागी डुबेका छन् ।
सुरज नगरकोटी साथीह’रुसंग रमाईलो गर्नमा निकै रमाउने र खुशी हुने मान्छे थिए । साथीहरुसंग घुम्ने, रमाउने भनेपछि उनी हु’रुक्कै हुन्थे । यस्तो उनका साथीहरुको भनाई छ । आज भन्दा १ दिन अघि पनि उनी साथीह’रुसंग गेट’टुगेदर गर्न घरबाट निस्किएका थिए । उनीहरुको त्यो दिनको खानाको कार्य’क्रम बाहीर नै तय भए’को थियो ।
सोही पुर्वनि’र्धारित कार्यक्रम अनुसार सुरज र उनका केही साथीहरु फेवातालको छेउमा रहेको रेष्टुरेन्ट’मा पुगेका थिए । उनका रुँदै गरेका साथी र देख्नेहरुका अनुसार सुरज पौ’डी खेल्न नजान्ने रहेन’छन् । उनी मजा’ले नै पौडी खेल्न जान्ने रहेछन् । फेरी पनि किन डुबायो त फेवातालले उनलाई ? यो प्रश्न धेरैको मनमा हुन स’क्छ ।
शुरुमा त सुरज र उनका केही साथीहरुसंगै फेवाता’लको छेउमा नै पौडी खेलेर फर्किएका रहेछन् । तर सुरज भने साथीहरुसंग खेलि सकेपछि पनि फेरी अर्को पटक पौडी खेल्न गएपछि उनी फेवातालमा सधैंकालागी डुबेका रहेछन् । एकचो’टी पौडि खेलेर फर्किएको सुरज अर्को’चोटीमा कसरी डुबे त ? भन्ने जिज्ञासालाई रेस्क्यू टि’मले मेटाएको छ ।
जब हेर्दाहेर्दै सुरज फेवाता’लमा डुबे । निकै बेरसम्म उनी न बाहीर आए न त हात नै उचाले त्यसपछि तुरुन्तै रेस्क्यू टिमलाई खबर गरेपछि उक्त रेस्क्यू टिमले एकैचोटी उनको लासलाई फेवातालको पानीबा’ट बाहीर निकाले । त्यो देखेर त्याहाँ उपस्थित सबैजना भा’वुक भएका थिए भने उनीसंग खाना खान गएका साथी भने डा’को छोडेर रुन थाले ।
जब रेस्क्यू टिमले भन्यो,‘सुरज पानी भित्र’को जालमा अड्कीएका रहेछन् त्यसैले उनले आफु’लाई त्यो जालबाट छुटाउन सकेनन् । र उनी बचेनन् ।’ यो कुरा सनेर उन’का साथी झनै भक्कानिदै रुन थाले । जब उनले रुँदै भने,‘यस्तो कहिल्यै भएको थिएन । यो के भयो । उनको परिवारलाई कसैले भनिदिनुस् न ।’ साथी रोए’को दे’खेर त्याहाँ उपस्थित सबैको आँखा र’सायो ।
जब त्याहाँ उपस्थित भएकाहरुले भने,‘कठै बिचार हेर्दाहेर्दै डब्यो नि, अब फर्किएर क’हिल्यै आउँदैन’ यो सुनेर रोई रहेका सुरजका साथीले रुँदै भने,‘फर्किएर आउँदैनन् भनेर नभनि’दिनुस् न’ उनको साथीको यो भनाईले सबैको मन भक्कानियो । सुरजको एक वर्ष पनि नपुगेको छोरी छिन् रे । त्यो अबो’ध नानीको कुराले घटना’लाई झनै सम्बेदनशील बनाएको छ ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्