October 15, 2020 762
आफुलाई ब लात्कार गर्न खोज्ने पुरुषलाई धनकुटाकी एक महिलाले खुकु’री प्र’हार गर्दा उक्त पुरुषको मृ त्यु भएको छ ।
जिल्लाको महालक्ष्मी नगरपालिका १ कि ३० वर्षकी कमला गुरुङ्ले आफुलाई व लात्कार गर्न आएका सोही स्थानका लिल वहादुर गुरुङ्लाई प्रति’कार स्वरुप खु’कुरी प्र’हार गर्दा उनको मृ त्यु भएको हो ।
लिल वहादुरले व लात्कार गर्न खोजेपछि जोगिने प्रयासमा महिलाले खुकुरी प्र’हार गर्दा लिल वहादुरको मृ त्यु भएको देखि’एको प्र’हरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्