Friday, June 9

कोरोना ले नेपालमा आज १९ जनाको मृ’त्यु

October 15, 2020 1598

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमि’तको मृ’त्यु भएको छ। योसँगै नेपाल’मा कोरोना संक्र’मित मृ’तकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७३९ जनामा कोरोना संक्रमण भएको छ। यो:सँगै देशमा कुल संक्र’मितको संख्या १ लाख २१ हजार ७३५ जना पुगेको छ।

हाल देशभर ३६ हजार ५३३ जना सक्रि’य संक्रमित छन्। आज १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पिसि’आर परीक्षण भएको छ। – नेपाल लाईभ

प्रतिकृया दिनुहोस्