Thursday, August 5

यो फोटोमा उत्कृष्ट क्याप्सन लेख्नेलाई गाडी उपहार दिइने..

October 15, 2020 776

सामाजिक सञ्जालमा आजकल खराब मात्र होइन राम्रो र असल सामाग्री समेत चर्चामा रहने गर्दछ । कहिलेकाहि सामाजिक सञ्जाल सहयोगको माध्यम समेत बन्दछ भने कतिपय अवस्थामा सिर्जनात्मक प्रर्दशनी स्थल पनि हो ।

चर्चित भारतीय ब्यवसायी तथा महेन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी प्रायः क्याप्सन प्रतिष्पर्धा गराउछन् र त्यसका अंग्रेजी र हिन्दीका विजेतालाई महिन्द्राको स्केल मोडलको गाडी उपहार दिन्छन् ।

यस पटक पनि आनन्द महिन्द्रा:ले डीटीए:चको छातामा बसेको एक बादरको एक रोचक तस्वीर शेयर गर्दै यसको क्याप्सन मागेका छन् । उनले ट्वीटर’मा क्याप्सन विजेतालाई महेन्द्राको स्के’ल मोडल गाडी दिने दिने घोषणा गरेका छन् ।

यस प्रति’स्र्धामा लाखौले सहभा’गिता लिएका छन् । तर विजेता’लाई दिने भनिएको स्केल मोडलको अर्थ अस’ली गाडी वा कार भने होइन । अर्थात विजेता’ले लाखौंको कार पाउदैनन् ।

उनिहरुले खेलौना जस्तै आका’रको कारको स्केल मो’डल मात्र पाउछन् । केहि हजारमा पाउने कार’को स्केल मोडलका निम्ती यति धेरै मानिसको क्रेज यसकारण छ, किनकी यो महेन्द्रा कम्पनी’को तर्फबाट दिइन्छ । – खबर हब

प्रतिकृया दिनुहोस्