भारतमा एक किशोरले गरेको बहा’दुरीको अहिले विश्वभर चर्चा भइरहेको छ । घ’टना केही अघिको भएपनि अहिले सामाजिक सञ्जालमा सो घ’टना र तस्बिर भाइरल भएको छ ।
भारतको सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले देखाएको बहादुरीले विश्वभर चर्चा पाएको हो ।उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरु ब’हादुरी पुर्वक बचाएका छन् ।
यो घटना ७ जुलाईको भए पनि अहिले सा’माजिक सञ्जाल’मा सार्वजनिक भएपछि भाइरल भइरहेको छ । जिल्ला कलेक्टर लाख्या ज्योतिले सो घटनाको पुष्टि गरेकी छन् । उनले भनिन् हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका छौं । उत्त’मलाई राष्ट्रीय स्तरमा ब’हादुरी पुरस्का’र दिनको लागि योग्य मानियोस् ।’
कलेक्टर लाख्याका अ’नुसार गएको ७ जुला’ईमा एक महिला आफ्ना दुई सन्तानसँगै नदी पार गर्ने क्रममा थिइन् । जबजब उनी बच्चा लिएर नदिको बीच तिर गईन तब पानीको बहाब पनि बढ्दै गयो । महिलाले आफुलाई र बच्चाहरु’लाई सम्हाल्न सकिनन् ।
त्यही बेला आफ्नो परवाह नगरी यी बालकले नदीमा हाम फालेर आमा र सन्तान सबैको ज्यान बचा’उन सफल भए’का थिए । यो घटना भारत आसाम राज्यको हो ।
प्रतिकृया दिनुहोस्