प्रह’रीले आफ्नै छोरीकी मिल्ने साथीको बला’त्कार गरी ह’त्या गर्ने बुबा नियन्त्र’णमा लिएको छ । प्रदेश प्र’हरी कार्यालय जनकपुरका अनुसार रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुआका ४५ वर्षीय चुनु साह तेलीलाई नियन्त्र’णमा लिइएको हो ।
जिल्लाकै गढि’माई नगरपालिका वडा नम्बर १ समनपुर टोलमा घरभई वृन्दावन नगरपालिका वडा नम्बर ४ मामाघरमा बस्दै आइकी १४ वर्र्षीया बालिकाको श’व यही असोज १६ गते गाउँकै उँखु’बारीमा फेला परेको थियो ।
उक्त घट’ना लगतै प्रदेश प्र’हरी कार्यालय जनकपुर र जिल्ला प्र’हरी कार्यालय रौतहटको प्र हरी टोलीले अ’नुसन्धान सुरु गरेको थियो । अनुसन्धा’नको क्रममा प्र’हरीले गरुडामा लुकिछिपी बसिरहेका अवस्थामा चुनु साह तेलीलाई प’क्राउ गरिएसँगै ह’त्याको रहस्य खुलेको हो ।
प्रदेश २ प्र’हरी कार्यालय जनकपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रह:री उपरीक्षक कृष्ण प्रसाईका अनुसार मृ’तक बालिका नियन्त्र’णमा परेका तेलीको आफ्नै छोरीको मिल्ने साथी थिइन् ।
उनको घरमा आइरहने र सोही क्रममा तेलीको मृ’तक बालिका प्रति कु’दृष्टि रहेको अनु’सन्धानको क्रममा खुलेको छ ।
उक्त दिन तेलीले बालिका एक्लै उँखु खेतमा घाँस का’ट्न गएको मौका छोपेर प्र’लोभनमा पारेर जवरजस्ती करणी’ गरेका र बालिकाले आफूमाथि भएको कु:कृत्यको बारेमा अरुलाई भनिदिने भनेपछि ड’रले घाँटी थि’चेर ह’त्या गरेका प्रहरी उपरीक्षक प्रसाईले जनाए ।
नियन्त्रणमा परेका तेलीले प्रारम्भिक अनुसन्धानमा बला’त्कारपछि ह’त्या गरेको स्वीका’र गरेका प्रह’रीले जनाएको छ । उनीमाथि रौतहट जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरेर थप अ’नुसन्धानको भइरहेको जिल्ला प्र’हरी कार्यालय रौतहटमा प्रवक्ता प्र’हरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएको खबर न्युज२४ नेपालमा खबर छ ।
प्रतिकृया दिनुहोस्