October 16, 2020 1597
आज सुनचाँदीको मूल्य……….
नेपाली बजारमा शुक्र’बार सुनको मुल्य बढेको छ । बिहीबार ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भए’कोछापावाल सुनको मुल्य आज चार सय रुपै’याँले बढेर ९४ हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासं’घले जनाएको छ ।
त्यस्तै आज पनि बढे’को छ । आज तेजाबी चार सय रुपैयाँले बढेर ९४ हजार चार सय रुपै’याँ कायम भएको महा’संघले जनाएको छ ।
त्यस्तैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १२ सय रुपैयाँमै कारोबार भ’एको छ ।महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्