March 18, 2020 773
दक्षिण कोरियामा कोरो’ना सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरिया’मा बस्ने चिनियाँ सबैभन्दा धेरै ३८ जना सङ्क्रमित छन् । दोस्रामा अमेरिकी ७ छन् ।
त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्ड’वासी, अष्ट्रेलिया’ली र अर्जेन्टिनी दुईदुई जना सङ्क्रमित छन् । यसैगरी जापानी, इण्डोनेशि’याली, मलेसि’याली, उज्वेकिस्तानी र पोल्याण्डवासी एकएक सङ्क्रमित रहेको तथ्याङ्क कोरिया’ली सरकारले सार्वज’निक गरेको छ ।
हालसम्म कोरियामा रहेका कुनै पनि नेपाली’लाई कोरोनाको सङ्क्रम’ण नभएको दक्षिण कोरि’यास्थित नेपाली राजदूता’वासका श्रम’सहचारी डिल्लीराम बाँस्तोलाले बताउनुभयो ।
कोरियामा कोरोनाको सङ्’क्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ भने हालसम्म सङ्क्र’मित हुनेको सङ्ख्या आठ हजार १ सय ६२ पुगेको छ ।
प्रतिकृया दिनुहोस्