October 16, 2020 3303
कल्पना दाहालपछि रमेश प्रसार्इले अर्की गायिका रिना केसी’संग दोहोरी भिडन्त गरेका छन् ।
रमेश प्रसाई र गायिका कल्पना दाहाल’को उक्त प्रतिस्पर्धाको चर्चा सेलाउन नपाउँदै रमेश र रिनाबिच म्याग्दीको बिममा भएको दोहोरी घम्सा’घम्सीमा पनि रमेश कल्पनासँग प्रतिस्प’र्धामा जसरी खुलेका छन् ।
रिना र रमे:शले ब्यग्यात्म शैलीमा, प्रेम, रोमान्स र विबा’हको कुरा गर्दा उपस्थित दर्शक:हरुको अनुृहारमा खुशी छाएको देख्न सकिन्थ्यो । हेर्नुहोस् रमेश र रिना’बिचको यो रमाइलो दोहोरी….
प्रतिकृया दिनुहोस्