October 16, 2020 483
प्रह’रीले आफ्नै छोरीकी मिल्ने साथीको ब’ला’त्कार गरी ह त्या गर्ने बुबा नियन्त्र’णमा लिएको छ । प्रदेश प्र’हरी कार्यालय जनकपुरका अनुसार रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुआका ४५ वर्षीय चुनु साह तेलीलाई नियन्त्र’णमा लिइएको हो ।
जिल्लाकै गढि’माई नगरपालिका वडा नम्बर १ समनपुर टोलमा घरभई वृन्दावन नगरपालिका वडा नम्बर ४ मामाघरमा बस्दै आइकी १४ वर्र्षीया बालिकाको श’व यही असोज १६ गते गाउँकै उँखु’बारीमा फेला परेको थियो ।
प्रतिकृया दिनुहोस्